तपाईंंहरू पनि गुट चलाउनुहुन्छ, ओली पनि गुट चलाउँछन् । गुट र गुट-निष्ठामा खै कहाँनेर भिन्नता छ ? अन्तरपार्टी लोकतन्त्रमा खै कहाँनेर भिन्नता छ ? नेपाली कांग्रेसमा प्रदीप गिरी, नरहरि आचार्य, गगन थापा, विश्वप्रकाश शर्मा जस्तो संस्थापन पक्षसँग टकराएर पनि भिन्नै छवि र व्यक्तित्व विकासको स्पेश कम्युनिष्ट गुटहरूमा हुन्छ र ?