तपाईं नअलमलिनुहोला, यो साँच्चिकै धन्यवाद हो । जस्तो कि मान्छेहरु जिन्दावाद, मुर्दावाद भन्छन् नि ! त्यस्तो ‘वाद’ मा आजसम्म कसैले ठट्टा गरेको छ र ? धन्यवाद पनि त्यस्तै कुरो हो ।
काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) ले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे बधाई स्वीकार्दै धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले समाजिक सञ्जाल ट्वीटरबाट माेदीलाई धन्यवाद व्यक्त गर्नुभएकाे छ । उहाँले धन्यवाद सन्देशमा भारतसँग मिलेर काम गर्न आतुर रहेकाे उल्लेख गर्नुभएकाे छ । उहाँले ट्वीटरमार्फत भन्नुभयाे, ‘धन्यवाद प्रधानमन्त्री ज्यु @narendramodi जी तपाईको न्यानो सन्देशको लागि। […]
काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘गठबन्धनमा सबभन्दा जिम्मेवार पार्टी कांग्रेस थियो । उसले नै गठबन्धनको मर्म र आवश्यकतालाई गम्भीरतापूर्वक लिएन । माओवादीको भोट पाएर ठूलो पार्टी भयो । तर पार्टी ठूलो भएपछि दम्भ बढ्यो […]
काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसदमा व्यंग्य गरेका छन्।मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरुलाई कारबाही गर्ने, चुनावी खर्च जुटाउने, गठबन्धन जिताउन एमाले हराउन लाग्ने भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन्।‘प्रधानमन्त्रीलाई धन्यवाद, कमरेड प्रचण्ड, माधव नेपाल, उपेन्द्र र दुर्गा जीलाई पनि धन्यवाद। गृहमन्त्री ज्यूलाई पनि धन्यवाद, छानबिन समितिलाई पनि धन्यवाद, मेटाएको
काठमाडौं, २८ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महताको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेको छ । भेटघाट प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ । प्रतिनिधिमण्डलका पदाधिकारीहरुले सरकारले प्रतिनिधि सभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेको थियो । […]
१० चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहानैदेखि चितवनमा व्यस्त रहे । आफ्नो क्षेत्रअन्तर्गतको माडीमा पुगेर उनले सडक र पुल उद्घाटन गरे। चेपाङ समुदायको नमुना बस्तीको समेत उद्घाटन गरेका प्रचण्डले त्यहाँका शहीद परिवारसँग भेटघाट समेत गरे । उनीहरुसँगै खाना खाएका प्रचण्डले माडीका स्थानीय जनप्रतिनिधिलाई राम्रो काम गरेको भन्दै धन्यवाद समेत […]