स्वास्थ्य मापदण्डसहितका नियम पालना नगरे कारबाही हुने

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्नु सबैकाे दायित्व भएको बताउनुभयो । घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने ...

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन नगर्ने स्वास्थ्य संस्थालाई महानगरले कारबाही गर्ने

काठमाडौं–  काठमाडौं महानगरपालिका भित्रका स्वास्थ्य संस्थाले फोहोर व्यवस्थापन नगरे कारबाही हुने भएको छ ।  महानगरपालिकाले आज सूचना जारी गरी आफ्नो संस्थाबाट निस्किएको फोहरमैला आफैँ व्यवस्थापन गर्न आह्वान गरेको हो ।  वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनमा पनि स्वास्थ्य संस्थाजन्य फोहोरमैला, रासायनिक फोहोरमैला वा औद्योगिक फोहोरमैला प्रशोधन र व्यवस्थापन गर्ने दायित्व फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा […]

अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गर्ने मधेस सरकारको चेतावनी

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशभित्रका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएका छन्।...

अनुमति बिना सञ्चालन भएका अस्पतालमाथि कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ । कतिपय स्वास्थ्य संस्था अनुमती बिना सञ्चालन भएको पाइएकाले कारबाही गर्ने मन्त्रालयले चेतावनी हो ।मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गर्दैै भनेको छ, ‘कतिपय स्वास्थ्य संस्थाहरुले इजाजतपत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरूबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको भनी विभिन्न सञ्चार समाचार आएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ जनस्

खोप अवैधरूपमा बेचबिखन गरिए कारबाही : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने बताए।

स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गर्ने आठ हजार जनालाई कारबाही

नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारबाही गरेको छ । उनीहरूलाई उल्लंघनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ