स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउनुहोस्

काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन्। सिसिएमसीले […]

सम्बन्धित सामग्री

कोभिड बढेसँगै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन सरकारको निर्देशन

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढेसँगै सरकारले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न, गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...

स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन

नेपाल राष्ट्र बैङ्कले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सोमबार सर्कुलर सूचना जारी गर्दै राष्ट्र बैङ्कले कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्ने, सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना

काठमाडौं। नेपाल प्रहरीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने ७४९ जनालाई जरिवाना गरेको छ। उनीहरूलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्डको पालना गराउँदै आएको छ। यसका साथै देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा २८ हजार ११६ जना सहभागी भएको प्रहरीले जनाएको छ।

उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना होस्ः निर्वाचन आयोग

काठमाडौँ / निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।  आगामी जेठ ६ गते हुने

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

काठमाडौँ उपत्यका नगरपालिका फोरमले कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना तीव्र गतिमा फैलिरहेकाले नागरिक आफैँ सचेत भएर मास्क लगाउन, नियमित रूपमा सोनिटाइजर प्रयोग गर्न, सामा

स्वास्थ्य मापदण्ड लागू गराउन पत्राचार

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयको संघीय मामिला शाखाले स्थानीय तहमा थपसजगता र निगरानी बढाउन ७ सय ५३ वटै स्थानीय तहमा पत्राचार गरेको शाखाका अधिकृत महेश्वरकुमार दाहालले जानकारी दिए  ।भारत र कतिपय युरोपेली मुलुकहरुमा पुनः कोरोना संक्रमणको दर बढ्न थालेको र त्यसको असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखेर जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गराउनुपर्ने खा

स्वास्थ्य मापदण्ड पालना गर्न बङ्गलादेशका प्रधानमन्त्रीको आह्वान

एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेकी छिन् । कोरोनाभाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सबै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ । कोरोनाभाइरस विरुद्धको खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना गर्न भने हेलचक्र्याइँ गर्न नहुनेमा उनले सबैको ध्यानाकर्षण...