देशको विकास र अग्रगतिका लागि सरकारले विशेष प्राथमिकताका साथ राष्ट्रिय गौरवका आयोजना अघि सारे पनि योजनाको सशक्त कार्यान्वयनमा हुने गरेको ढिलाइका कारण उपलब्धि हासिल हुन सकेको देखिँदैन । यस्ता आयोजनामा पूर्वानुमान गरिएको लागत इस्टिमेटले फेल खाएको र कतै त झन्डै दोब्बर राशि खर्च गर्दा पनि उपलब्धि हासिल हुन नसकेको पाइएको छ । राष्ट्रिय गौरवका आयोजना …