सांसदहरु कुटाकुट गर्न थाले भने के हुन्छ? संसदभित्र सुरक्षाको यस्तो छ तयारी :: Pahilopost.com

काठमाडौं : सत्तारुढ दल र प्रतिपक्षी दलबीचको खिचातानीका कारण केही दिनदेखि संसद विवादमा छ। दुवै पक्षका सांसदहरुबीच ठेलमठेल भइसकेको छ।  आज फेरि प्रतिनिधिसभाको बैठकमा मुठभेडको सम्भावना उत्तिकै छ। सत्तापक्ष कुनै पनि हालतमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने पक्षमा छ, जसलाई सभामुख कृष्णबहादुर महराको पनि साथ छ। अर्कोतर्फ माग सम्बोधन