जोर्डनको संसद भवनमा सांसदहरुबीच कुटाकुट, उपसभामुख भुइँमै ढले

एजेन्सी । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसदभित्रै कुटाकुट भएको हो । सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि […]

सम्बन्धित सामग्री

संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छः उपसभामुख राना

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले संविधानले दिएका अधिकार जनताले महसुस गर्न पाउनुपर्ने बताएकी छन्। बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरु जनताले महसुस गर्न पाउनुपर्ने बताएकी हुन्। उनले कसैले पनि संविधानको विरोधमा बोल्ने आँट गर्न नसक्ने गरी अधिकारहरु जनताले पाउनुपर्नेमा जोड […]

जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्छु: नवनिर्वाचित उपसभामुख

शुक्रबार उपसभामुखमा निर्वाचित भएसँगै नयाँ बानेश्वरस्थित संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपसभामुख भुसालले आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी हुन्।...

उपसभामुख प्रतिपक्षको हक हो, सत्तापक्षलाई समर्थन गर्दैनौं : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले उपसभामुख पदमा प्रतिपक्षको हक हुने बताएका छन्। उपसभामुखको निर्वाचन प्रक्रिया चलिरहेको संसद बैठकमा बोल्दै लिङ्देनले सत्तापक्षले सल्लाह गरेर उदारतापूर्वक प्रतिपक्षलाई दिनुपर्ने बताए। ‘संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्छ भनिएको छ’, उनले भने, यसको मनोभावना भनेको सभामुख सत्तापक्ष हुँदा उपसभामुख प्रतिपक्षको हुनुपर्ने भन्ने हो। त्यसैले उपसभामुख पनि सत्तापक्षले नै लिन खोज्ने कुरामा हामी

उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध

काठमाडौँ – उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध गरिएको छ। नियमित रिपोटिङका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले ग्यालरीमा जान रोक लगाएका हुन्। संसदका अरु नियमित बैठकमा सहज पहुँच दिए पनि विशेष कार्य सूची रहेको दिन गर्दै आएको अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएको गोरखापत्रका पत्रकार नारायण काफ्लेले जानकारी दिए। […]

उपसभामुख छान्न संसद बैठक सुरु

काठमाडौँ – उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ। उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ। उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले कार्यकाल सकिने बेलामा उपसभामुख नियुक्त हुन लागेको हो। गठबन्धनसँग बहुमत भएकाले भुसाल उपसभामुखमा निर्वाचित हुने निश्चित छ।

साढे २ वर्षपछि संघीय संसदले आज उपसभामुख पाउँदै

३१ असार, काठमाडौं । संघीय संसद (प्रतिनिधि सभा)ले साढे दुई वर्षपछि आज उपसभामुख पद पाउने भएको छ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहीबार नै उम्मेदवारी दर्ता भई अन्तिम नामावलीसमेत प्रकाशित भइसकेको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी […]

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता

संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराएकी छन् । बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।  भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी छन् । त्यस्तैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि

उपसभामुख कांग्रेसलाई, पुष्पा भुसाल पक्का !

काठमाडौं : पाँचदलीय गठबन्धनमा प्रतिनिधिसभाको उपसभामुख कांग्रेसले लिने सहमति भएको छ। माओवादी केन्द्रका तर्फबाट सभामुख भएकाले उपसभामुखमा कांग्रेसले लिने पक्कापक्की भएको हो। गठबन्धनबाटै उपसभामुख लिने सहमति भएकाले स्वाभाविक रुपमै कांग्रेस हकदार भएको कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताए। उनले भने, ‘उपसभामुख हामीले लिने भन्नेबारे गठबन्धनमा छलफल भइरहेको छ। औपचारिक रुपमा गठबन्धनमा बसेर टुंग्याउन बाँकी छ। संवैधानिक व्यवस्थाअनुसार विगतको सरकारले पटक पटक संसद विघटन गरेको कार

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ – लामो समयदेखी रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ […]

राष्ट्रपति, प्रधानमन्त्री र उपसभामुख मिलेर पाकिस्तानमा संसद विघटन

२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]