इलिप्स स्कुल प्रकरण : प्रिन्सिपल छुटे, वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

६ असार, काठमाडौं। काठमाडौं-१६, लैनचौरस्थित इन्टरनल बोर्डिङ स्कुल (इलिप्स) को छात्रवासमा भएको विद्यार्थी मृत्यु प्रकरणमा पक्राउ परेका प्रिन्सिपल दीर्घहरि दाहाल र शिक्षक पुरुषोत्तम अधिकारी छुटेका छन् । प्रहरी वृत्त, लैनचौरले विद्यालयका बार्डेन रायन भन्ने रामप्रसाद सापकोटालाई मात्रै प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम […]