फार्मेसी अधिकृत मृत्यु घटना: मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जनाविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

आत्महत्या दुरुत्साहन आरोपमा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत्यु घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ।