न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्युयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ । कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताललगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानून

सम्बन्धित सामग्री

न्युयोर्क सिटीको स्कुलमा ८ वर्षीय बालकको झोलामा बन्दुक, बालक हिराशतमा

बिहीबार न्युयोर्क सिटीको ब्रुकलिन पब्लिक स्कूलमा ८ वर्षीय बालकको झोलाबाट बन्दुक बरामद भएको अधिकारीहरुले बताएका छन् । बालक एशफोर्ड स्ट्रिटमा रहेको वारविक कम्युनिटी स्कूल पि.एस.१५८ का विद्यार्थी हुन् । ती बालकको एक दिन अघि अर्को बच्चासँग झगडा भएको जनाइएको छ । तर झगडा स्कुल परिसरमा मा नै भएको थियो वा बाहिर भन्ने स्पष्ट भएको छैन […]

न्युयोर्कको टाइम्स स्क्वायर लगायतका क्षेत्रहरु ‘बन्दुक मुक्त क्षेत्र’ घोषणा

न्युयोर्क सिटीले टाइम्स स्क्वायर लगायतका क्षेत्रलाई नयाँ बन्दुकमुक्त क्षेत्रहरू घोषणा गरेको छ । घरबाहिर लुकाएर पनि ह्यान्डगन बोक्न नपाइने न्युयोर्कको कानूनलाई उल्टाउने सर्वोच्च अदालतको विवादास्पद निर्णयपछि न्युयोर्कमा नयाँ प्रावधानहरु ल्याइएको हो । न्युयोर्कको टाइम्स स्क्वायरको उज्यालो बत्ती र इलेक्ट्रोनिक बिलबोर्डहरू बीच अधिकारीहरूले बन्दुक मुक्त क्षेत्र घोषणाका पोष्टर र संकेतहरू पोस्ट गरेका छन् । बिहीबारदेखि न्युयोर्कमा […]

न्यूयोर्कको टाइम्स स्क्वायरमा अब बन्दुक निषेध

न्युयोर्क महानगरको व्यापारिक एवम् प्रमुख पर्यटकीय गन्तव्य टाइम्स स्क्वायरमा बन्दुकलगायत हतियार लैजान नपाइने भएको छ। निकट भविष्यमा उक्त क्षेत्रमा बन्दुक निषेध गरिने अधिकारीहरूले बताएका छन्। बन्दुक बोक्ने अनुमति पाएकाहरूलाई पनि उक्त स्थलमा हतियार लैजान निषेध गरिने न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बताएका छन्। टाइम्स स्क्वायरलाई संवेदनशील क्षेत्रका रूपमा विकास गरिने…

न्युयोर्कका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

न्युयोर्क- अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागू भएको छ । […]

अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार झन् फराकिलो

काठमाडौं । अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती गर्नुपर्ने बहस चलिहरेका बेला त्यहाँको सर्वोच्च अदालतले उक्त अधिकारलाई झन् फराकिलो बनाईदिएको छ । सर्वोच्च अदालतले घरबाहिर बन्दुक बोकेर हिंड्न उचित कारण प्रस्तुत गर्नुपर्ने न्युयोर्क राज्यको कानूनलाई खारेज गर्दै बन्दुक बोक्ने अधिकारलाई पुन:स्थापित गरिदिएको हो । सर्वोच्च अदालतले ब्यक्तिले घरबाहिर जाँदा लुकाएर बन्दुक बोक्नका लागि उचित अथवा […]

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सहमति जुटेको छ । सांसदहरूले ऐतिहासिक द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन् । सांसदहरूको समूहले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका बन्दुक आक्रमणका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका समाचार संस्था एएनआईले जनाएको छ । बफेलो, न्युयोर्क र टेक्सासमा भएको गोलीकाण्डमा ३१ जना स्कुले बालबालिका मारिएका थिए । मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गरी बन्दुक राख्नेहरुमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन...

अमेरिकी बन्दुक नियन्त्रण सुरक्षा उपायबारे सिनेटर सहमत

न्युयोर्क- अमेरिकी सिनेटरहरूको एउटा क्रस–पार्टी समूहले बन्दुक सुरक्षामा सम्भावित कानूनको लागि एउटा ढाँचामा सहमति जनाएको छ। बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब बढिरहेका बेला समूहले सहमति जनाएको हो। समूहले तयार गरेको प्रस्तावमा २१ वर्ष मुनिका खरिदकर्तामा कडा जाँच र अवैध बन्दुक खरिदमा नियन्त्रण रहनेछन्। प्रस्तावलाई १० जना रिपब्लिकनले समर्थन जनाएका छन्। राष्ट्रपति जो बाइडेनले समूहले ल्याएका […]

दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘हाम्रो संसारमा दुष्टताको अस्तित्व कानून […] The post दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक appeared first on राजधानी राष्ट्रिय दैनिक.

ट्रम्पले भने —दुष्टबाट जोगिन सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ

एजेन्सी, न्युयोर्क, १४ जेठ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास स्कूल नरसंहारपछि बन्दुक नियन्त्रणमा गरिएका आह्वानलाई अस्वीकार गर्दै ‘दुष्ट’विरुद्ध आफूलाई जोगाउन सभ्य अमेरिकीहरूलाई बन्दुक दिनुपर्ने धारणा व्यक्त गरेका छन् । बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा ठूला नरसंहार भएका र कानुमा परिमार्जन गर्नुपर्ने आवाज उठिरहेका बेला ट्रम्पको पछिल्लो धारणा सार्वजनिक भएको हो । ‘हाम्रो संसारमा दुष्टताको […]