न्युयोर्कको टाइम्स स्क्वायर लगायतका क्षेत्रहरु ‘बन्दुक मुक्त क्षेत्र’ घोषणा

न्युयोर्क सिटीले टाइम्स स्क्वायर लगायतका क्षेत्रलाई नयाँ बन्दुकमुक्त क्षेत्रहरू घोषणा गरेको छ । घरबाहिर लुकाएर पनि ह्यान्डगन बोक्न नपाइने न्युयोर्कको कानूनलाई उल्टाउने सर्वोच्च अदालतको विवादास्पद निर्णयपछि न्युयोर्कमा नयाँ प्रावधानहरु ल्याइएको हो । न्युयोर्कको टाइम्स स्क्वायरको उज्यालो बत्ती र इलेक्ट्रोनिक बिलबोर्डहरू बीच अधिकारीहरूले बन्दुक मुक्त क्षेत्र घोषणाका पोष्टर र संकेतहरू पोस्ट गरेका छन् । बिहीबारदेखि न्युयोर्कमा […]