अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार झन् फराकिलो

काठमाडौं । अमेरिकामा ब्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती गर्नुपर्ने बहस चलिहरेका बेला त्यहाँको सर्वोच्च अदालतले उक्त अधिकारलाई झन् फराकिलो बनाईदिएको छ । सर्वोच्च अदालतले घरबाहिर बन्दुक बोकेर हिंड्न उचित कारण प्रस्तुत गर्नुपर्ने न्युयोर्क राज्यको कानूनलाई खारेज गर्दै बन्दुक बोक्ने अधिकारलाई पुन:स्थापित गरिदिएको हो । सर्वोच्च अदालतले ब्यक्तिले घरबाहिर जाँदा लुकाएर बन्दुक बोक्नका लागि उचित अथवा […]