लुम्बिनी प्रकरणले फुटको संघारमा जसपाः महन्थ र उपेन्द्र-बाबुरामको लडाईंमा कसले बाजी मार्ला?

काठमाडौं: लुम्बिनीमा सांसदको कारबाहीले सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालमा दुई समूहबीच दरार बढाएको छ। गत वर्ष वैशाखमा समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको ‘अपहरण’पछि हतार-हतार राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकीकरण गरी जसपा बनेको थियो। एकीकृत पार्टीमा एकातिर अध्यक्ष महन्थ ठाकुर छन् भने अर्कोतिर अध्यक्ष उपेन्द्र…

सम्बन्धित सामग्री

फुटको संघारमा सत्ता गठबन्धन, प्रचण्डलाई फकाउँदै एमाले

काठमाडौं । कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् […]

सत्ता गठबन्धन फुटको संघारमा

काठमाडौँ- कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् […]

फुटको संघारमा सत्ता गठबन्धन, ओलीलाई फकाउँदै प्रचण्ड

कांग्रेससँग भागबण्डामा कुरो नमिलेपछि सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा गठबन्धनमा भागबण्डामा सहमति भएको छैन । गठबन्धनको प्रमुख घटक कांग्रेसको अडानको कारण गठबन्धन फुटको संघारमा पुगेको हो । प्रधानमन्त्री पदमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । […]

फुटको संघारमा गठबन्धन, प्रधानमन्त्री नपाए माओवादी प्रतिपक्षमा बस्ने

काठमाडौं : सत्ता गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको छ। सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा गठबन्धन भित्रको विवाद सतहमा आएको हो।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि गठबन्धन फुटको संघारमा पुगेको हो। अध्यक्ष प्रचण्डको सचिवालयले गठबन्धनभित्रको विवाद उत्कर्षमा पुगेको संकेत गरेको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेसले सहमति तोडेको उल्लेख गरेका छन्। ‘नेपाली राजनीतिको एउटा खराव चित्र

मन्त्रिमण्डल फेरबदलको तयारीसँगै जसपा फुटको संघारमा

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ। जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि भट्टराईले अलग हुने निर्णय गरेका छन्। अध्यक्ष यादव र भट्टराईले सहमतिमै अलग हुने निर्णय गरेको भनेपनि मन्त्रिमण्डल […]

एकातर्फ गठबन्धन धरापमा अर्कोतर्फ दलहरु फुटको संघारमा

काठमाडौं, १० असार । सत्ता गठबन्धन धरापमा परेको छ । अर्कोतर्फ, गठबन्धनका दलहरु नै फुटको संघारमा पुगेका छन् । मन्त्री बन्ने रस्साकस्सी दलहरुभित्रै चलेपछि नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । नेकपा एसमा हाल रहेका मन्त्रीहरुले अध्यक्ष माधवकुमार नेपाललाई चुनौती नै दिएका छन् । एस फुट्ने सम्भावना रहेको भन्दै […]

मन्त्री हटाउने र बनाउने खेलले जसपा फुटको संघारमा

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सरकारमा सहभागितालाई लिएर जसपाभित्र विवाद चुलिएको छ । जसपाका सांसदहरु मन्त्री नबनाएकोमा असन्तुष्टि जनाउँदै फुटको तयारीमा लागेका छन् । अबको मन्त्रिमण्डलमा नपरे पार्टी नै छाड्ने तयारीमा केही सांसद लागिसकेका छन् । अध्यक्ष उपेन्द्र यादवमाथि बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री बनाउन दबाब छ […]

फुटको संघारमा गैरआवासीय नेपाली संघ

बुधबार बसेको कार्यसमिति वैठकले निर्वाचन प्रक्रिया रोक्न माग गरिरहेका अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापानका निर्वाचित कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेपछि झन् विवाद बढेको छ ।

फुटको संघारमा जसपा र लोसपा

मधेसवादी दल पन विभाजन उन्मुखमा देखिएका छन् । विभिन्न ६ पटी मिलेर राष्ट्रिय जनता पार्टीको घोषणा भएको थियो । राजपा र संघीय समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) गठन भएको थियो । तर एक वर्ष नपाद जसपा विभाजन भयो । जसमा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा पनि फुटको संघारमा पुगेका छन् । अहिलेको जसपा र लोसपामा बिबाद चर्किँदै गर्दा सी दुवै दल औपचारिक रूपमै विभाजन हुँदै छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

सत्ता समिकरणको गेम चेन्ज, जसपा फुटको संघारमा

काठमाडौं, ६ वेशाख । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव प्रकरणले जसपा फुटको संघारमा पुगेको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र नगर्ने तर पक्षमा रहेका १ गरी ४ जनाले केही घन्टामै यु टर्न गरेर मन्त्री बनेपछि जसपाभित्रको दुई धार शतहमै देखिएको छ । जसपाभित्र […]