सुन प्रकरण : यस्तो छ महराको सम्पर्कमा रहेका चिनियाँ तस्कर र भरियाबीच कमिसनको संवाद
पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको परिवारसँग ‘घनिष्ठ सम्बन्ध’ भएका चिनियाँ नागरिक दाओजिन वाङले तस्करीबाट पटक–पटक नेपालमा सुन भित्र्याएको खुलेको छ ।
काठमाडौं,२७ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले कुल ५० जना प्रतिवादी बनाएको उक्त प्रतिवेदनमा ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको सीआईबीले जनाएको छ । त्यसरी मुद्दा नचलाउन सुझाव दिएकाहरूमा […]
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न ‘उच्च स्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने माग राखेर १९ दिनदेखि संसद अवरुद्ध गरेपनि नेपाली कांग्रेसले ‘समिति’ आवश्यक नभएको स्पष्ट पारेको छ।...
काठमाडाैँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले अवैध गतिविधि (सुन प्रकरण) मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ। ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गएराति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको […]
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन प्रकरण)मा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ । ब्यूरोलाई प्राप्त सूचनाका आधारमा गए राति काठमाडौँबाट खटिएको टोलीले बुटबलका खिलेन्द्र सिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याबिनमा रु नौ लाख ५० हजार रकमको चेक र …