काठमाडौं,२७ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रहरीले कुल ५० जना प्रतिवादी बनाएको उक्त प्रतिवेदनमा ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको सीआईबीले जनाएको छ । त्यसरी मुद्दा नचलाउन सुझाव दिएकाहरूमा […]