काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेश सभामा आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेका ४ प्रदेशसभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरु सबै माधवकुमार नेपाल पक्षधर सांसद हुन् । ४ जना सांसदले फ्लोर क्रस गरेर जोखिम मोलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लागेको छ । प्रधानमन्त्री ओलीविरुद्ध केन्द्रमा अविश्वासको प्रस्ताव तयारी भइरहेको […]