चुनाव सर्न सक्छः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले उक्त संकेत गरेका हुन् ।  कार्यक्रममा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन सर्न सक्ने बताए । उनले  प्रतिनिधिसभा विघटन ...

सम्बन्धित सामग्री

चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आउँदो चुनाव शान्तिपूर्णरूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले  भन्नुभयो, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’  बुटवलमा आज बुधवार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले पालिका चुनाव सम्पन्न गर्न सबैको सहयोग रहेकाले आउँदो चुनाव पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने बताउनुभयो । उहाँले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिल...

गृहमन्त्री खाँडकाे चुनावी दाैडः एकै दिन छवटा कार्यक्रम लिएर ओर्लिए रुपन्देही

चुनाव नजिकिँदै जाँदा गृहमन्त्री खाँडले जिल्लामा गतिविधि तीव्र पारेका छन् । उनीचाहिँ रुपन्देही- ३ मै केन्द्रित देखिन्छन्

एआईजीबाटै आईजीपी बनाउने हो, चुनाव जित्न बढुवा गरेको होइनः पूर्व गृहमन्त्री

काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीको प्रमुख बढुवालाई विवादित बनाउन नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने, “एआईजीबाटै आईजीपी बनाउने हो । समय क्रममा कोही सिनियर हुन्छ, कोही जुनियर हुन्छ । तीनै […]

गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध छ : गृहमन्त्री खाण

३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् । कांग्रेसका कतिपय नेताहरुबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाणले गठबन्धनलाई साथमै राखेर कांग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताएका हुन् । नेपाली कांग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाणले अफ्ठ्यारो परिस्थितिमा बनेको […]

तोकिएको समयमै स्थानीय तहको चुनाव : गृहमन्त्री खाण

२० फागुन, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनका लागि सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने बताएका छन् । शुक्रबार भैरहवामा एक विद्यालयको भवन शिलान्यास गर्दै गृहमन्त्री खाँणले तोकिएको मितिमा निर्वाचन हुन्न कि भन्ने भ्रम नराख्न आग्रह गरे । उनले भने, ‘सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै समयमा निर्वाचन गराउँछ ।’ गृहमन्त्री खाणले राष्ट्रिय […]

चुनाव निष्पक्ष र भयमुक्त वातावरणमा हुन्छ : गृहमन्त्री खाँण

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन्। काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाबाट बागमती प्रदेश र केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको सम्मानमा काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री खाँणले निर्वाचनमा शान्ति सुरक्षा प्रदान गर्नु सरकारको दायित्व […]

तीनै तहकाे चुनाव समयमै हुन्छ : गृहमन्त्री खाण

कास्की – गृहमन्त्री बालकृष्ण खाणले तीनै तहकाे चुनाव समयमै सम्पन्न हुने बताउनुभएको छ । गृहमन्त्री खाणले तीन वटै तहको चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।  आज शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नागरिकबाट विश्वास पाएका जनप्रतिनिधिहरूको छनाेट हुने गरी सबै तहको चुनाव हुने बताउनुभयो । गृहमन्त्री खाणले भन्नुभयो, ‘सबै चुनाव समयमै सम्पन्न हुनेछन् । सरकारले श...

निर्धारित समयमा निर्वाचन गराउन मन्त्रालय तयारी अवस्थामा छ : गृहमन्त्री

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार गृहमन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पुरा गरेको बताएका हुन् । आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले चुनाव नगर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनले बताए ।उनले भने– ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा निर्वाचन क्षेत्र कसरी गर्ने समेतको स्ट्राटे

गृहमन्त्री बादलले जित्लान् त उपचुनाव ?

नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि राष्ट्रियसभा सदस्य पद खोसिएका गृहमन्त्री रामबहादुर थापा बादललाई केपी ओली नेतृत्वको एमालेले पुनः उम्मेदवार बनाएको छ । बादलका कारण खाली रहेको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ ।वागमती प्रदेशमा ‘अन्य समूह’ बाट पुनः चुनाव लड्न लागेका गृहमन्त्री बादलले यसअघि माओवादी र एमालेको संयुक्त मतबाट  जितेका थिए । यसपालि उनी एक्लो एमालेका तर्फबाट मैदानमा खडा भएका छन् ।जेठ ६ मा हुने उपचुनावमा बादलले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने अझै टुंगो लागिसकेको छै