२० फागुन, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनका लागि सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने बताएका छन् । शुक्रबार भैरहवामा एक विद्यालयको भवन शिलान्यास गर्दै गृहमन्त्री खाँणले तोकिएको मितिमा निर्वाचन हुन्न कि भन्ने भ्रम नराख्न आग्रह गरे । उनले भने, ‘सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै समयमा निर्वाचन गराउँछ ।’ गृहमन्त्री खाणले राष्ट्रिय […]