सरकार र मुक्त कमलरीबीच भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न माग

काठमाडौं, ३० साउन । नेपालको पश्चिमी जिल्लाहरु दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको मुक्त कमलरीहरुले २०७० जेठ २४ गते भएको सरकारसँगको १० बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मुक्त कमलरीहरुले यस्तो माग गरेका हुन् । सरकारले निरन्तर दवावपछि कमलरी प्रथालाई अवैध घोषणा गर्दै १३ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग मुक्त कमलरीका समस्या समाधान गर्न माग

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल सरकार र कमलरीबीच भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न माग गरिएको छ । मुक्त कमलरी विकास मञ्चको अग्रसरतामा गएको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर कमलरीका समस्या सम्बोधन गर्न आग्रह गरेको मञ्चका संस्थापक अध्यक्ष मन्जिता चौधरीले जानकारी दिए । सङ्घीय सांसद शान्ता चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले तत्काल मुक्त कमलरी बस्दै […]

नेपाल छोडेका नेताहरू ओलीसँग रुष्ट

काठमाडौं, (नेस) । पार्टीभित्र जेठ २ अघिको कमिटी ब्युँताउने १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आए पनि नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र नयाँ कमिटीले नै निरन्तरता पाएपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट बनेका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे सहमतिलाई एजेन्डा बनाउन तेस्रो धारका नेताहरूले माग गरे पनि सुनुवाइबिना नै […]

१० बुँदे कार्यान्वयन नभएकोमा भीम रावल असन्तुष्ट

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको एक नेताले जानकारी दिए ।  अध्यक्ष केपी शर्मा ओलीले भने स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गर्ने बताएका...

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

काठमाडौं, भदौ ८ । पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्। विभाजन […]

पुरानो संरचना ब्युँताउन ओली सहमत, नेपाल नफर्किने

पूर्वप्रधानमन्त्री एवं एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै दल खोल्न निर्वाचन आयोगमा निवेदन दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउने भएका छन्। पार्टीभित्र नेपाल पक्षसँगै रहेका नेताहरूले विवाद सुल्झाउन असार २७ गरेको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नुपर्ने माग राखेपछि ओली सहमति कार्यान्वयन गर्न सहमत भएका हुन्।विभाजन रोक्ने अन्तिम प्रयास असफल भए पनि एकता पक्षधर नेताहरूले एमालेलाई थप क्षति हुनबाट रोक्न असार २७ को सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए। स

माधव नेपाललाई ‘छाडेका’ नेताहरुको ओलीलाई अपील : १० बुँदे अक्षरश: कार्यान्वयन गर

३ भदौ, काठमाडौं । माधवकुमार नेपाल समूहमा रहेका, तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरश: कार्यान्वयन गर्न माग गरेका छन् । माधव नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरश: कार्यान्वयनमा जोड दिएका हुन् । २७ जेठमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने […]

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको तेस्रो साधारण सभा दोलखाको पर्यटकीय नगरी जिरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारण सभापछि जारी जिरी घोषणापत्र २०७९ मा अहिले पनि विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।