काठमाडौं, (नेस) । पार्टीभित्र जेठ २ अघिको कमिटी ब्युँताउने १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आए पनि नेपाल कम्युनिस्ट पार्टी एमालेभित्र नयाँ कमिटीले नै निरन्तरता पाएपछि माधवकुमार नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट बनेका छन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे सहमतिलाई एजेन्डा बनाउन तेस्रो धारका नेताहरूले माग गरे पनि सुनुवाइबिना नै […]