काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् । शुक्रबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा रावलले १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेको एक नेताले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले भने स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गर्ने बताएका...