शेयर बजार परिसूचक नेप्से ९७ अङ्कले बढ्यो : ११ अर्बभन्दा बढीको कारोबार

 काठमाण्डाै - नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो । आज बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ । आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । आज हिमालय पावर लि...

सम्बन्धित सामग्री

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्बको कारोबार

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज ३०.०५ अंकले बजार घटेर २०३०.१० अंकमा पुगेर बन्द भएको हो ।

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे, २ अर्ब १९ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से दाेहाेराे अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज शुक्रवार १३ दशमलव ०५ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ । आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो । आज र...

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

आज नेप्से २१ सय विन्दुभन्दा तल झर्‍यो

आज शेयर बजार ओरालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ।...

आज शेयर बजार ८५ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ।

शेयर बजार दाेहाेराे अङ्कले घटेर २४ सय विन्दुभन्दा तल झर्‍याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार ४४ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेकाे छ ।  आज हाेटल तथा उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्राेफाइनान्स र अन्य समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।  आज दुई सय ३७ वटा कम्पनीकाे ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्द...

शेयर बजार ५ अंकले बढ्यो

१४ पुस, काठमाडौं । शेयर बजार परिसूचक नेप्से ५.५१ अंकले बढेर बन्द भएको छ । सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेपछि यो साताको अन्तिम कारोबार दिन ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो । बुधबार २२८ कम्पनीको ५६ […]

दशैंअघिको शेयर बजार : बुलिस कि बियरिस ?

१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]

नेप्सेमा पाँच अंकको ह्रास

मंगलबार २४ अंकले उकालो लागेको शेयर बजार परिसूचक नेप्से बुधबार भने पाँच अंकले घटेको छ