१४ पुस, काठमाडौं । शेयर बजार परिसूचक नेप्से ५.५१ अंकले बढेर बन्द भएको छ । सरकारले बिहीबार सार्वजनिक बिदा घोषणा गरेपछि यो साताको अन्तिम कारोबार दिन ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ८ समूहमा हरियाली छाएको थियो । बुधबार २२८ कम्पनीको ५६ […]