पक्राउका लागि प्रहरी पुगेपछि रामकुमारीको घरबाहिर युवा विद्यार्थीको नाराबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरू समेत पुगेका छन् । झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई भन्दै नाराबाजी गरिरहेका छन् ।  

सम्बन्धित सामग्री

निषेधाज्ञा तोड्न नदिन यस्तो छ उपत्यका प्रशासनको तयारी

काठमाडौँ : दैनिकजसो नाराबाजी हुने माइतीघर मण्डला यतिखेर सुनसान छ। प्रदर्शनकारीहरू यसअघि पाल नै टाँगेर आन्दोलन गर्थे।जसकारण उक्त क्षेत्र कुरूप देखिएको थियो तर अहिले माइतीघर मण्डलामा बीच सडकमा ‘निषेधित क्षेत्र’ लेखिएको ब्यानर र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेको आदेशपत्र झुण्ड्याइएको छ। यहाँ अहिले कोही आन्दोलनकारी छैनन्, छन् त प्रहरी मात्र।नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे समूहल

प्रधानमन्त्रीको विरोध गरेकोमा प्रहरीले मुख थुन्दै पक्राउ गरेका युवा जेल चलान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना ५ हजार रुपैयाँ धरौटी नबुझाएपछि कारागार चलान भएका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार उनीहरुलाई डिल्लीबजार कारागारमा राखिएको छ। नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले मुख थुन्दै बझाङका विप्लव खड्का, सोलुखुम्बु्का उद्धब बस्नेत र बाग्लुङका सोम शर्मालाई पक्राउ गरेको थियो […]

अछाममा १७ वर्षीय युवा मृत फेला परेपछि तनावग्रस्त

काठमाडौँ । अछाममा एक जना किशोर मृत फेला परेका छन् । पञ्चदेव विनायक नगरपालिका-४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका हुन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।

युवा संघको जुलुसमा झडप हुँदा चार जना घाइते

काठमाडौँ – प्रहरीसँगको झडपमा परी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका चार जना कार्यकर्ता घाइते भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा निकालेको टर्च जुलुसमा युवा संघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी, प्रशासनविरुद्ध चर्को नाराबाजी ग…

युवा संघको जुलुसमा झडप हुँदा चार जना घाइते

काठमाडौँ – प्रहरीसँगको झडपमा परी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका चार जना कार्यकर्ता घाइते भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा निकालेको टर्च जुलुसमा युवा संघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी, प्रशासनविरुद्ध चर्को नाराबाजी ग…