काठमाडौँ – प्रहरीसँगको झडपमा परी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका चार जना कार्यकर्ता घाइते भएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा निकालेको टर्च जुलुसमा युवा संघ कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रहरी, प्रशासनविरुद्ध चर्को नाराबाजी ग…