बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ। तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।
डा. आनन्द अधिकारी मानसिक रोग विशेषज्ञ
मानिसका लागि निद्रा विश्रामको गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ ।...
स्वस्थ जीवनशैलीका लागि आफुलाई फिट राख्नु जरुरी छ । त्यसका लागि फिट्नेसमा ध्यान दिनुपर्छ । फिट्नेसका लागि मानिस बिभिन्न माध्यम प्रयोग गर्दछन् । ति मध्येको एक जिम पनि हो । साउथ फिल्म उद्योगका यस्ता केही अभिनेत्री छन् । जो आफूलाई फिट राख्न घण्टौंसम्म जिममा पसिना बगाउँछन् । सामन्था: साउथ स्टार सामन्था रुथ प्रभुले आफूलाई फिट राख्न निकै मिहिनेत गर्छिन् । उनी आफ्नो डाइट र एक्सरसाइज दिनचर्या कहिल्यै छोड्दिनन् । दिनमा कम्तिमा पनि उनी एक घण्टा व्यायाम, वजन प्रशिक्षण समेत गर्छिन् । प्रशिक्षकले ब
खानेकुराले शरीरलाई उर्जा दिन्छ । तर, गलत खानेकुराले विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । सही खाना खाने बानीले शरीर स्वस्थ राख्न सकिन्छ । रातमा सुत्नुभन्दा पहिले के खाने, के नखाने भन्ने थाहा पाएपछि यस कुराबाट स्वस्थ रहन सकिन्छ । रातमा सुत्नु भन्दा पहिले के खाने, के नखाने ठीक तरिका जान्नु अत्यन्त आवश्यक छ । पोषणविज्ञ रीमा मधियनले सुत्नु भन्दा पहिले के खाने र कस्तो किसिमको खानाबाट पर रहने भन्ने सुझाव दिएकी छन् । सुत्नुभन्दा ३ घन्टा पहिले खाना खानेसुतेको समयमा हाम्रो प्रतिरोधात्मक क्षमता बढिरहेक
सबैलाई थाहा भएकै कुरा हो दिनमा ८ देखि ९ गिलास पिउनुपर्छ । पानीले शरीरमा भएको विषालु पदार्थहरूलाई बाहिर फाल्ने काम गर्छ । नियमित भरपुर पानी पिउँदा विभिन्न प्रकारका रोगबाट पनि बच्न सकिन्छ । तर पानी पिउने सही तरिका हुन्छ । जतिबेला मन लाग्यो त्यतिबेला टन्न पानी पिएर मात्र शरीरलाई स्वस्थ बनाउन सकिदैन । पानी पिउँदा सही तरिका अपनाउनुपर्छ । पानी पिउने सही तरिका के हो ? कुन समयमा पानी पिउदा कस्तो फाइदा ? दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसक
हामी सबैले नियमित रूपमा आफ्नो दाँतलाई सफा गरिरहेका हुन्छौं ।
बजारमा पाइने विभिन्न किसिमका टुथपेस्टहरू प्रयोग गरी नियमित दाँत सफा गरिरहेका पनि हुन्छौं । तर के यतिले मात्रै हाम्रो दाँत स्वस्थ हुन्छ त ? दाँत नियमित सफा गर्नाले मात्रै दाँत मजबूत हुन्छ त ?
यहाँ हामीले दाँतलाई स्वस्थ र मजबूत बनाउनका लागि आवश्यक केही विधिहरू चर्चा गर्दैछौं ।
यी हुन् दाँतलाई स्वस्थ र मजबूत राख्ने ६ तरिका
१. चिनिजन्य वस्तुको कम सेवन
दाँतलाई स्वस्थ राख्नका लागि चिनिजन्य वस्तुको कम सेवन गर्नुपर्छ । खानेकुरा तथा पेय पदार्थमा प...
मर्निङवाक जवानदेखि वयस्क र वृद्ध सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ रहने उपयुक्त व्यायाम हो। शारीरिक तथा मानसिकरुपमा स्वस्थ रहनका लागि मर्निङवाक गर्नु आवश्यक हुन्छ। मर्निङवाक गर्ने पनि केही टेक्निक तथा तौर–तरिका हुन्छन्। यसमा ध्यान दिनुपर्छ।