डा. आनन्द अधिकारी मानसिक रोग विशेषज्ञ
मानिसका लागि निद्रा विश्रामको गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा आठ घन्टा चैनले निदाउन सक्नुपर्छ ।...
मेरो शरीर स्वस्थ छ कि छैन होला ? यो प्रश्न सायद हरेक व्यक्तिको मनमा आउने गर्छ । शरीर स्वस्थ हुनको लागि रोगप्रतिरोधात्मक क्षमता राम्रो हुनु जरुरी हुन्छ । त्यसैले रोगप्रतिरोधात्मक क्षमतालाई आयुर्वेदमा सधैं महत्त्व दिइन्छ । पेट सफा छ, तौल ठीक छ, छाला सफा छ, अल्छी लाग्दैन, भोक राम्रो छ, निद्रा राम्रो छ, शरीरमा कतै […]
स्वस्थ खानपानले राम्रो निद्रा लगाउँछ । त्यसैगरी, अस्वस्थ खानपानले निद्रा बिगार्छ । निद्राको कमीले विभिन्न रोग निम्त्याउँछ, तपाईंको खानपान चक्र प्रभावित हुन्छ र जीवनशैली बिग्रन्छ । त्यसैले निद्रा र खानपानबीच गहिरो सम्बन्ध छ ।...
स्वस्थ जीवनको लागि निद्रा अतिआवश्यक हुन्छ। पर्याप्त निद्रा पुग्दा मस्तिष्क र शरीरले राम्रोसँग काम गर्छ। अनिद्राले शारीरिक र मानसिक दुवै स्वास्थ्यलाई असर गर्न सक्छ।
राम्रो स्वास्थ्यका लागि स्वस्थकर खानपान, राम्रो निद्रा र तनावरहित वातावरण मुख्य कुरा हुन् । यदि यी सबै विषयमा ख्याल राख्नुहुन्छ भने तपाईं आफ्नो शरीरलाई स्वस्थ छ भन्न सक्नुहुन्छ । चिकित्सा विज्ञानले शारीरिक र मानसिक दुवै अवस्थामा स्वस्थ भए मात्रै मानिसलाई स्वस्थ मान्न सकिने बताउँछ । शरीर स्वस्थ बनाउन हामी व्यायामदेखि, खानामा ध्यान दिइरहेका हुन्छौं । […]
यदि तपाईंलाई निदाउन वा एक पटक निदाएर जागेपछि फेरि निदाउन नसक्ने समस्या छ वा बिहान धेरै छिटो निद्रा खुल्छ र बिहान उठेपछि शरीरमा तागत वा स्फूर्तिको अनुभव हुँदैन, उल्टै थकान महसुस हुन्छ भने निद्राको कारण पनि हुन सक्छ।
निद्रा नपुगे मन अस्थिर हुन्छ र दैनिक गतिविधिमै असर गर्छ । अनिद्राका कारण थकान, एकाग्रताको अभाव, दिक्क लाग्ने, तनाब बढ्ने र दैनिक कार्यशैलीलाई नै असर गर्छ । ६ घन्टाभन्दा कम समय सुत्दा बढी भोक लाग्छ, जसले साढे सात गुणा मोटोपन ल्याउँछ । थोरै सुत्ने मानिसलाई पर्याप्त मात्रामा सुत्ने मानिसको तुलनामा साढे दुई गुना डायबिटिजको खतरा […]
उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ। तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ। उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ।
पर्याप्त निद्रा स्वस्थ जीवनका लागि निकै आवश्यक हुन्छ । तर, अव्यवस्थित क्रियाकलाप र खानपानका कारण निद्रा बिथोलिँदा स्वास्थ्यमा असर परिरहेको हुन्छ । कतिपयमा त अनिद्रा नै मुख्य स्वास्थ्य समस्याका रूपमा समेत देखिने...