दुर्घटनाका मृतकका आफन्त र घाईतेको उपचारमा गाउँपालिकाको राहत
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ भएको बोलेरो जिप दुर्घटनामा ज्यान गुमाएकाको आफन्त र घाईतेहरुको उपचारमा गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएको छ। सवारी चालक र वडा सदस्यसहित दुर्घटनामा चारजनाको मृत्यु...
समस्या ठूलाे हजुरकै मात्र, खानुपर्ने लाउनुपर्ने हजुरलाई मात्र, आहा कति मिठो बोली तिम्रो रसमलाइको स्वादजस्तै, लियौ तर दिने कर्तव्य बिर्सियाै क्यारे, त्यसैले अब शरीरमा खरानी दलेपछि लिनआऊ आफन्त । पैसाको बोट रोप्दैछु फलेपछि लिन आऊ आफन्त ।
सीमान्तकृत, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको लगायतका क्षेत्रबाट संसद्मा प्रतिनिधित्व सुनिश्चित गराउनका लागि व्यवस्था गरिएको हो, समानुपातिक प्रणाली । तर, सोही प्रणालीको दुरुपयोग बढ्दो क्रममा देखिएको छ । प्रतिनिधिसभामा नेताका आफन्त, पहुँचवाला, बिचौलियादेखि व्यापारीसम्मको प्रवेश देखिएको छ । खास अवसर पाउनुपर्नेको स्थानको दुरुपयोग गर्दै उनीहरू संसद्मा पुग्न सफल भएका हुन् । कांग्रेसका ३२ समानुपातिक २९ जना महिला र ३ जना पुरुष सांसदका लागि सिफारिस भएका छन् । जसमा नेताका आफन्त,
सुर्खेतमा हिरासतमा रहेका एकजनाको मृत्यु भएपछि आफन्त आन्दोलित बनेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछाने हिरासतमा मृत भेटिएपछि आफन्त आन्दोलित बनेका हुन्।
हिरासतमा मृत भेटिएका लामिछाने वनसम्बन्धी मुद्दामा...
शंकास्पद अवस्थामा मृत फेला परेका खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शव बुझ्न आफन्त तयार भएका छन् । दाहालको रहस्यमय मृत्यु भएको भन्दै छानबिनको माग सहित विरोध प्रदर्शनमा उत्रिएका आफन्त घटनाको विषयमा अनुसन्धान समिति गठन गरेपछि शव बुझ्न तयार भएका हुन् । शनिबार जिल्ला अस्पतालबाट जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको मृतकका आफन्त, प्रशासन, प्रहरी लगायतको वार्ताले प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय अनुसन्धान
नेपालीहरुले बनाएको व्यावसायिक सामाजिक सञ्जाल ‘आफन्त’ ले ‘आफन्त विस्तार प्रतियोगिता’ को पुरस्कृतहरुलाई सार्वजनिक गरेको छ । गोलाप्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो ।बिजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजितप्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई रहेका छन् । भाग्यशाली बिजेताहरुलाई जनही १० हजार रुपैयाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले […]
काठमाण्डौ – उद्यमशीलता विकासका लागि ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेसा प्रवर्द्धन गर्ने उद्देश्यले केही दिनअघि मात्रै ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा ल्याएको हो ।
नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याइएको ‘आफन्त’ लाई उत्पादनदेखि बजारीकरणका लागि साना उद्योगी तथा व्यवसायीहरूले उपयोग गर्न सक्नेछन् । उत्पादन, बजार, उद्यमीलाई जोड्न सकियोस् र प्रयोगकर्तालाई सजिलो होस् भनेर एप सञ्चाल...