तिम्रो सरकार ढलेपछि लिन आऊ आफन्त (कविता)

समस्या ठूलाे हजुरकै मात्र, खानुपर्ने लाउनुपर्ने हजुरलाई मात्र, आहा कति मिठो बोली तिम्रो रसमलाइको स्वादजस्तै, लियौ तर दिने कर्तव्य बिर्सियाै क्यारे, त्यसैले अब शरीरमा खरानी दलेपछि लिनआऊ आफन्त । पैसाको बोट रोप्दैछु फलेपछि लिन आऊ आफन्त ।