आफन्त विस्तार प्रतियोगिताका पुरस्कृत सार्वजनिक

नेपालीहरुले बनाएको व्यावसायिक सामाजिक सञ्जाल ‘आफन्त’ ले ‘आफन्त विस्तार प्रतियोगिता’ को पुरस्कृतहरुलाई सार्वजनिक गरेको छ । गोलाप्रथाबाट पाँच जना बिजेताको नाम सार्वजनिक गरिएको हो ।बिजेताहरुमा सुस्मिता डगौरा, सुशील मोक्तान, सुजितप्रसाद कुशवाहा, निशा पराजुली र विमलधन राई रहेका छन् । भाग्यशाली बिजेताहरुलाई जनही १० हजार रुपैयाँ र व्यवसाय विकास तालिम प्रदान गरिने आफन्तका अध्यक्ष श्याम गिरीले […]