सीमान्तकृत, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको लगायतका क्षेत्रबाट संसद्मा प्रतिनिधित्व सुनिश्चित गराउनका लागि व्यवस्था गरिएको हो, समानुपातिक प्रणाली । तर, सोही प्रणालीको दुरुपयोग बढ्दो क्रममा देखिएको छ । प्रतिनिधिसभामा नेताका आफन्त, पहुँचवाला, बिचौलियादेखि व्यापारीसम्मको प्रवेश देखिएको छ । खास अवसर पाउनुपर्नेको स्थानको दुरुपयोग गर्दै उनीहरू संसद्मा पुग्न सफल भएका हुन् । कांग्रेसका ३२ समानुपातिक २९ जना महिला र ३ जना पुरुष सांसदका लागि सिफारिस भएका छन् । जसमा नेताका आफन्त,