काठमाडौँ – नेपालमा हिमाल, पहाड र तराईको भूगोलअनुसार सडकहरु पनि फरक–फरक तरिकाले निर्माण भएका छन्। भौगोलिक विविधता र सडकको फरक बनावटले नेपालको ड्राइभिङ अनुभवलाई चुनौतीपूर्ण र असाधारण बनाउँछ। नेपालका गाउँ, बस्ती र सहर फरक–फरक भूगोलमा रहेका कारण अफरोड ड्राइभिङ अनिवार्य जस्तै हुन्छ। अफरोडिङको अर्थ बालुवा, ग्राभेल, नदी किनार, हिलो, हिउँ, चट्टान वा अन्य प्राकृतिक सतहमा […]