१४ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीहरुको बोलकबोल (अक्सन) २० असोजमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार खेलाडीहरुको अक्सन २० असोजमा राखिएको हो ।
एनपीएल आगामी नोभेम्बर …
काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा हुने भएको छ । आइतबार अक्सन हुने स्थानबारे आईपीएलले ‘एक्स’ मार्फत जानकारी दिएको हो । दुबईको एउटा भवनको तस्बिरसहित आईपीएलले ‘एक्स’मा लेखेको छ, ‘तपाईंहरु तयार हुनुहुन्छ ?’ अक्सन आगामी पुस ३ गते हुने जनाइएको छ । मङ्सिर १० गते आईपीएलका सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची […]
इण्डियन प्रिमियर लिग (आइपिएल) टीट्वेन्टी क्रिकेट २०२३ का लागि खेलाडीको अक्सन अहिले जारी छ। कोच्चीको एक होटलमा भइरहेको अक्सनमा साम कुरानले इतिहास रचेका छन्। इङ्ल्याण्डका कुरानलाई पञ्जाव किंग्सले साढे १८ करोड भारतीय रूपैयाँमा खरिद गरेको छ। योसँगै कुरान आपीएल इतिहासमा सर्वाधिक महंगोमा विक्री हुने खेलाडी भएका छन् । यसअघि गत संस्करणमा दक्षिण अफ्रिकाका क्रिस मोरिस सबैभन्दा महँगो १६ करोड २५ लाखमा बिकेका थिए।अष्ट्रेलियाका क्यामरन ग्रीनलाई मुम्बई इण्डियन्सले साढे १७ कर
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को मिनी अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार भारतको कोचीमा दिउँसो २: ४५ मा सुरु हुनेछ । अक्सनमा कुल ४ सय ५ खेलाडी छन् । जसबाट ८७ खेलाडीमाथि मूल्य लाग्नेछ । ३० विदेशी खेलाडीको कोटा छ । अक्सनमा २ सय ७३ भारतीय र १ सय ३२ […]
१६ फागुन, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन ११ गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले २० गते अक्सन हुने जानकारी गराएको छ । यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ । […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) ले दोस्रो संस्करणका लागि खेलाडीको वर्गीकरण सहितको अक्सन सुची सार्वजनिक गरेको छ । एनएसएलले सार्वजनिक रहेको सुचिमा रहेका २ सय ४२ खेलाडीलाई दर्ता गर्न आव्हान गर्दै आज वर्गीकरण सार्वजनिक गरेको हो । यसै साता ए डिभिजनका ८ क्लबले सम्झौतामा रहेका खेलाडीलाई अन्य क्लबमा आबद्ध नहुन अनुरोध गर्दै […]
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा रहने चार खेलाडीको नाम सार्वजनिक गरेको छ । तीव्र गतिका बलर कागिसो रबाडा र पूर्व कप्तान श्रेयस ऐरलाई दिल्लीले टोलीबाट फुकुवा गरेको छ । दिल्लीले चार खेलाडीको रुपमा कप्तान ऋषभ पन्त, ओपनर पृथ्वी शा, स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर […]
काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ ।
अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।
सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्...
काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुदै छ। भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन्। आइपीएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन्।कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजील
१४ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० को १४ औं संस्करणको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार सन् २०२१ मा हुने लिगका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुने सम्भावना छ । नयाँ सिजनका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज […]