नेपाल सुपर लिगको अक्सन फागुन २० गते, अक्सनमा २४२ खेलाडी हुने

१६ फागुन, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि यही फागुन ११ गते अक्सन हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले २० गते अक्सन हुने जानकारी गराएको छ । यस्तै अक्सनमा समावेश हुने खेलाडीको सूची समेत सार्वजनिक भएको छ । आयोजकले ए, बी र सी गरी तीन क्याटेगोरीमा खेलाडीलाई विभाजन गरेको छ । […]

सम्बन्धित सामग्री

‘नेपाल सुपर लिग विशुद्ध फ्रेन्चाइज लिग हो’

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदै छ। विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने/नहुने […]

नेपाल सुपर लिग : १० टिमका सम्भावित प्रशिक्षक र मार्की खेलाडी

काठमाडौं । नेपाल सुपर लिगको दोस्रो संस्करणका लागि आउँदो शुक्रबार खेलाडीको अक्सन गरिँदै छ । प्रतियोगिताका टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगो लगाएका छन् । प्रतियोगिताका पुराना सात टोलीले प्रशिक्षक र मार्की खेलाडी लगभग टुंगाइसकेका छन् । तर, नयाँ टिम स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड र झापा फुटबल क्लबले...

नेपाल सुपर लिगको अक्सन सुरू

६चैत, काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को अक्सन सुरु भएको छ । अक्सन सोल्टी होटलमा सुरु भएको हो । अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ए क्याटेगोरीमा मा २८ …

नेपाल सुपर लिगको अक्सन हुँदै

नेपालमा फुटबल खेलतर्फ पहिलो पटक हुन लागेको सुपर लिग फुटबलका लागि खेलाडीको ‘अक्सन’ सुरु भएको छ । अखिल नेपाल फुटबलको प्राबिधिक सहयोगमा बैशाख ११ गतेबाट सुरु हुने नेपाल सुपर लिग फुटबलका लागि खेलाडी लिलामी प्रकृया सुरु भएको हो । काठमाडौंमा सुरु भएको खेलाडी निलामीमा कुल १४९ जना खेलाडी सहभागी भएका छन् । यसअघि एन्फाले १५८ जना खेलाडीको सूची सार्बजनिक गरे पनि केही खेलाडी मार्कीको रुपमा आबद्ध भएपछि उक्त संख्या १४९ जनामा सीमित भएको हो । अक्सनमा श्रेणी ए का २८, श्रेणी बी का ६३ तथा श्रेणी सी का ५८ खेलाडी बिक्रीका लागि राखिएको छ ।

नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

५ चैत, काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)को लागि शुक्रबार अक्सन हुँदैछ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गर्ने एनएसएलका लागि अक्सनमा १५८ खेलाडी समावेश हुनेछन् । एन्फाले बिहीबार अक्सनका लागि ए, बी र सी श्रेणी गरी कुल १५८ जना खेलाडीको नाम […]