पाँच महिनामा ईभी आयातः चीनलाई उछिन्यो कोरियाले, भारतवाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा १ हजार ३५८ युनिट विद्युतीय कार नेपाल आएको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको एक हजार ३५८ यूनिट विद्युतीय साधन नेपाल आएका हुन् । अघिल्लो वर्षको ५ महिनामा ९१३ युनिट विद्युतीय गाडी आयात भएकोमा यो बर्ष ४४५ यूनिट […]

सम्बन्धित सामग्री

स्वयं अनुशासनहीन त्रिवि

एउटा परीक्षाको नतिजा प्रकाशित हुन कति समय लाग्ला? यहाँ ११ महिनामा पनि अझै परीक्षाफल प्रकाशन भएको छैन।...

सरकारले ९ महिनामा कति खर्च गर्यो ?

काठमाडौं, २९ वैशाख। संघीय सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त अवधिमा चालु खर्च ७ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब ७ अर्ब २४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च तर्फ १ खर्ब २९ अर्ब ४करोड रुपैयाँ रहेको छ।

'कान्तारा' ले एक महिनामा कति कमायो?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। प्रदर्शन भएको एक महिनामा फिल्मले ३ सय करोड भारतीय रुपैयाँको कलेक्सन गरेको भारतीय सञ्चारमाध्याममा उल्लेख छ।   यो फिल्म गत ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको थियो। व्यावसायिक तथा समीक्षात्मक हिसाबले सफल भएसँगै १४ अक्टोबरदेखि हिन्दी भर्सन प्रदर्शन भएको थियो। र,…

सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए, कुन महिनामा कति?

काठमाडाैँ- सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार जनवरीदेखि जुलाई महिनासम्म हवाइमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन्। सन् २०१९ को […]

एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…

नारायणगोपालले गाएका थिए- एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। अब यसको रिमिक्स भर्जन सुन्नुस- ‘एउटा अनलाइनको थोप्लोले कति फरक पर्दछ पत्रकारितामा…’ बुझ्नु भएन ? नहतारिनुस् न। म बुझ्ने गरी उदाहरणसहित बताइहाल्छु नि। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा सबैभन्दा बढी कारोबार (टर्नओभर) कति छ ? २१ अर्बको ! गत वर्षको अगस्त महिनामा दुई दिन… Continue reading

सात महिनामा २५ अर्बको ३६ सय ४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने […] The post सात महिनामा २५ अर्बको ३६ सय ४३ केजी सुन नेपाल भित्रियो, कुन देशबाट कति आयो ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

भ्याक्सिनले मानिसलाई कोरोनाबाट कति समयसम्म जोगाउँछ?

बीबीसी। संसारमा भ्याक्सिन उपलब्ध हुन थालेपछि यसको प्रयोग गरेपछि कति समयसम्म कोरोनाबाट जोगाउँछ भन्ने प्रश्न अहम् बनेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले यो प्रश्नको उत्तर दिँदै भनेको छ- हामीसँग यसबारे जानकारी उपलब्ध छैन। भ्याक्सिनले दिने सुरक्षाको अवधिबारे आगामी १२ महिनामा पत्ता लगाइने छ। डब्ल्यूएचओ भन्छ, "फरक-फरक भ्याक्सिनको सुरक्षा अलग-अलग हुन सक्छ। कुनै-कुनैले त जिन्दगीभर पनि सुरक्षा दिन सक्छ।"

१३३ किलो थियो तौल, आईपीएसले ९ महिनामा घटाए ४३ किलो तौल, भाइरल भयो तस्वीर

तपाईंको तौल कति छ ? र घटाउन के के गरिरहनुभएको छ ? वा तौल घटाउन नसकेर हैरान हुनुभएको छ ?  यहाँ हामीले एक यस्तो व्यक्ति बारे चर्चा गर्दैछौं, जसले ९ महिनामा ४३ किलो तौल घटाएका छन् ।  भारतको मध्य प्रदेशका आईपीएस अफिसर विवेक राज सिंहले ९ महिनामा आफ्नो ४३ किलो तौल घटाएका छन् ।  अहिले उनको तौल ८७ किलो रहेको बताइएको छ । आजभन्दा ९ महिना पहिले उनको तौल १ सय ३० किलो थियो ।  उनले आफूले एक्सरसाइज शुरू गरेको भएपनि कति तौल घटाउने भन्ने बारे शुरूमा नसोचेको बताएका छन् । आजतकका अनुसार, उनी...

पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ

काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि हुने चान्स निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ । राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण... The post पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ appeared first on Purbeli News.