भ्याक्सिनले मानिसलाई कोरोनाबाट कति समयसम्म जोगाउँछ?

बीबीसी। संसारमा भ्याक्सिन उपलब्ध हुन थालेपछि यसको प्रयोग गरेपछि कति समयसम्म कोरोनाबाट जोगाउँछ भन्ने प्रश्न अहम् बनेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले यो प्रश्नको उत्तर दिँदै भनेको छ- हामीसँग यसबारे जानकारी उपलब्ध छैन। भ्याक्सिनले दिने सुरक्षाको अवधिबारे आगामी १२ महिनामा पत्ता लगाइने छ। डब्ल्यूएचओ भन्छ, "फरक-फरक भ्याक्सिनको सुरक्षा अलग-अलग हुन सक्छ। कुनै-कुनैले त जिन्दगीभर पनि सुरक्षा दिन सक्छ।"

सम्बन्धित सामग्री

कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु, कति थपिए सङ्क्रमित

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा एकैदिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ । यस्तै पछिल्लो २४ घण्टामा  ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ […]

विश्वभर ५६ करोड ८६ लाख ९६ हजारमा कोरोना, कुन देशमा कति?

विश्वमा कोरोनाबाट सक्रमित बिरामीको सङ्ख्या ५६ करोड ८६ लाख ९६ हजार छसय ७५ पुगेको छ।

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, कति पाइन्छ ?

दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोना राहत रकम बाँडिरहेको हो ।राहत रकमअन्तर्गत एक लाख कोरियाली वन (झण्डै रु १० हजार) प्रदान गरिने छ । यो राहत कोरियामा रही एच २, एफ ४, एफ ५ र एफ ६ भिसा वाहक नेपालीसहित सबै विदेशीले पाउन सक्ने छन् । यसलाई प्राप्त गर्न उपमहा

कोरोनाबाट बालबालिकामा नदेखिएका पीडा र प्रभाव

कोभिड १९ को कारण सबैभन्दा बढी चलेको र बजारमा माग भइरहेको वस्तु मोवाइल तथा ल्यापटप नै हुन्। अनलाइन कक्षामा सहभागी हुन्, बालबालिकालाई गेम खेल्न, देशविदेशमा रहेका आफन्तसँग मनका कुरा साट्न पनि यही चाहिन्छ।प्रेमी प्रेमिकालाई एकछिन भए पनि तनाव बिर्सजन गर्न र आफन्तहरूको सुख दुःखका कथा व्‍यथा सुन्‍ने सुनाउने कामका लागिसमेत मोबाइल तथा ल्यापटपले ठूलो बजार ओगटेको छ। कोरानो कहरले विश्वमा बन्दाबन्दी सुरु भएयता यसको माग कति भयो भन्नेकुरा हाल पनि बजारमा रहेको यसको अभावले जनाउछ। नागरिकको अधिकारको स

भारतको सर्वोच्च अदालतको आदेश– कोरोनाबाट मर्नेको परिवारलाई आर्थिक सहायता देउ

बीबीसी।भारतको सर्वोच्च अदालतले सरकारलाई कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन आदेश दिएको छ।अदालतले आर्थिक सहायताको रकम कति हुने भन्ने तोकेको छैन।आर्थिक सहायता एउटा परिवारलाई कति दिने भन्ने निर्णय सरकारले गर्नुपर्ने छ। तीन न्यायाधीसको बेन्चले उक्त आदेश दिएको हो।वकिल गौरव बन्सल र रीपक कन्सलले दिएको रिटमा प्रत्येक परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहायता माग गरिएको थियो।

ललितपुर महानगरपालिकाले कोरोना संक्रमित र मृतकका परिवारलाई कति रकम बाँड्दै छ?

काठमाडौं। ललितपुर महानगरपालिकाले हालसम्म कोरोनाबाट मृत्यु भएका र संक्रमितलाई करिब डेढ करोड रुपैयाँ वितरण गर्ने भएको छ। महानगरले आजको निर्णयअनुसार हालसम्म मृत्यु् भएका ९६ जनालाई ९६ लाख र अस्पताल भर्ना भएका १४७ जनालाई ३६ लाख ७५ हजार रूपैयाँ दिनुपर्नेछ। महानगरले मृतकका परिवारलाई एक लाख,आइसीयू र भेन्टिलेटरमा उपचारतलाई ५० हजार र अस्पतालमा भर्ना भएकालाई २५ हजार दिने निर्णय गरेको छ।

कोभ्याक्स फेसिलिटीले यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गर्ने

काठमाडौं। राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई खोपको अतिनै आवश्यकता रहेको जनाएको छ। विज्ञप्तिमा कुन देशलाई कति खोप प्रदान गरिनेछ भन्ने केही खुलाइएको छैन।

कोरोनाबाट विश्वभर ६०० पत्रकारको मृत्यु, कुन देशमा कति ?

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिक...

बेलायतमा कति पुगे कोरोना संक्रमित ?

बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको छ । आइतबारको पछिल्लाे तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ ।  गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरोना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगे...