रुस–अस्ट्रेलिया विवाद उत्कर्षमा

नयाँ दूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अस्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ। अस्ट्रेलियाको

सम्बन्धित सामग्री

जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा

राजविराज । जसपा अध्यक्ष उपेन्द्र यादवको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । जसपाका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सूचना नै जारी गरेर भेला रोक्न दिएको निर्देशनविपरीत बुधबार असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यति मात्र होइन जिल्ला समितिका […] The post जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चक्रवर्ती कलेज सञ्चालक भण्डारी परिवारको विवाद उत्कर्षमा

काठमाडौँ – बिजुली बजारमा रहेको चक्रवर्ती हबी एजुकेशन एकेडेमी कलेजको स्वामित्व विवाद उत्कर्षमा पुगेको छ। देवेन्द्र भण्डारीसहित उनको परिवारका ६ जना सदस्यको शेयर रहेको कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रारको कार्यालय हुँदै सर्वोच्च अदालतसमेत पुगेको छ। परिवारका ६ जना सदस्यमध्ये चार जना एकातिर र दुई जना अर्कोतिर हुँदा कलेज सञ्चालक समितिमा आ–आफ्नो पक्ष आधिकारिक रहेको दाबी […]

रुस–अष्ट्रेलिया विवाद उत्कर्षमा

एजेन्सी । नयाँ रादूतावास भवन निर्माणको विषयलाई लिएर रुस र अष्ट्रेलियाबीचको विवाद उत्कर्षमा पुगेको छ । अष्ट्रेलियाको संसद् नजिक दूतावास भवन निर्माण भएमा त्यसबाट राष्ट्रिय सुरक्षा सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भन्दै क्यानबेराले निर्माणका काम रोकेको छ । नयाँ दूतावास निर्माण रोकिएपछि रुस कानुनी उपचारको बाटो रोज्न बाध्य भएको र कानुनी सल्लाह लिइरहेको एक जना […]

सभामुखको कार्यकालको विवाद उत्कर्षमा

सभामुखको कार्यकालको विवाद उत्कर्षमा पुगेको छ । यसअघि राजनीतिक वृत्तमा मात्र सीमित रहेको विवादले औपचारिक रूपमा सङ्घीय संसद् सचिवालयमा समेत प्रवेश पाएको छ । निर्वाचन आयोगले गरेको व्याख्या र यसअघिको अभ्यासका आधारमा भन्दै राष्ट्रिय सभा अध्यक्षको निर्देशनमा निजी सचिवालयले सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा भएको व्यवस्थापन समितिको निर्णय कार्यान्वयन नगर्न महासचिवलाई पत्राचार गरेपछि विवाद चर्किने देखिएको छ ।राष्ट्रिय सभाका अध्यक्ष तथा सचिवको अनुपस्थितिमा भएको उक्त निर्णय कार्यान्वयन नगर्न आइतबार

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी घोषणा गरेपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।...

चुनावको मुखमा कांग्रेस सप्तरीको विवाद उत्कर्षमा

नेपाली कांग्रेस सप्तरीको निर्वाचनमा पराजित उपसभापति रामकुमार यादवलाई केन्द्रीय निर्वाचन समितिले डेढ महिनापछि विजयी गरिदिएपछि स्थानीय चुनावको मुखमा कांग्रेस विवाद उत्कर्षमा पुगेको छ।...

कांग्रेस सल्यानको विवाद उत्कर्षमा

सल्यान : स्थानीय तहको निर्वाचनलाई लिएर नेपाली कांग्रेस सल्यानमा विवाद उत्कर्षमा पुगेको छ। जिल्ला सभापतिले स्थानीय तहको निर्वाचनमा एकलौटी निर्णय गरेको भन्दै अधिकांश पदाधिकारीले सभापतिको चर्को आलोचना गरेका छन्।सभापति केशबहादुर विष्टले विधानबाहिर गएर निर्वाचनका लागि संसदीय समिति गठन गरी केन्द्रमा प्रतिवेदन पठाएको भन्दै पदाधिकारीले विरोध जनाएका छन्। दुई दिनसम्म चलेको कांग्रेस जिल्ला कार्य समितिको बैठकमा विवाद चर्किएपछि सभापति विष्ट बैठक छोडेर हिँडेका थिए।असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी सभापतिले

सिरहा काँग्रेसभित्रको विवाद उत्कर्षमा, छुट्टाछुटै स्थानमा अधिवेशन उद्घाटन

सिरहामा नेपाली काँग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेपछि शुक्रबार दुई गुटले छुट्टाछुट्टै स्थानमा जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । एउटा पक्षले गोलबजार र अर्को पक्षले सिरहा सदरमुकाममा  १४ औँ अधिवेशन उद्घाटन गरेका हुन् । काँग्रेस जिल्ला सभापति रामचन्द्र यादव समूहले गोल बजारमा र अर्का सभापतिका आकांक्षी रामसुन्दर चौधरी पक्षले सिराहा सदरमुकाममा अधिवेशन उद्घाटन गरेको हो । यादव पक्षधर गुटले गोल बजारमा आयोजना गरेको उद्घाटनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चित्रल

काभ्रेमा कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

काभ्रे, असोज ३ । नेपाली कांग्रेसको वडा अधिवेशन नजिकिएसँगै काभ्रेमा क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ । जिल्लाले सर्वसम्मत रुपमा निर्णय गरेर पठाएको क्रियाशील सदस्यको नाम केन्द्रले काटेको भन्दै असन्तुष्ट पक्षले बनेपामा रहेको कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । शनिबार नेपाली कांग्रेस काभ्रेका उप–सभापति गोविन्द थापाको नेतृत्वमा तालाबन्दी गरिएको हो । तत्कालिन फोरम लोकतान्त्रिकबाट […]

जसपाको विवाद उत्कर्षमा

जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन् । यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ । दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो । यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले स्पष्टीकरणको जवाफ नदिने भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।