महाअभियोगको टुंगो नलागेसम्म जबरा सर्वोच्चमा फर्कन मिल्दैनः वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ

काठमाडौँ। वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन्। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्कने तयारी गरेपछि सो प्रतिक्रिया दिएका हुन्।

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पुनः बयान लिने

काठमाडौं : संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पुनः बयान लिने भएको छ।कानुन व्यवसायीले दिएको बिहीबार दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो। बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए।  समितिले वरिष्ठ अधिवक्तारू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो।बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराबिरुद

चोलेन्द्रले मुछेका वकिलसँग महाअभियोग सिफारिस समितिको सोधपुछ सुरु

काठमाडौँ – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुछेका सात जना वकिलसँग छलफल सुरु गरेको छ। जबराले समितिमा आफूहरूलाई विभिन्न न्यायाधीश, वकिल, राजनीतिज्ञको नाम लिएका थिए। जसअनुसार बिहीबार दिउँसो सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारको पूर्वमहासचिव लीलामणी पौडेल, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ […]

शम्भु थापादेखि हरिहर दाहालसम्मलाई महाभियोग सिफारिस समितिको पत्र

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयानका क्रममा आएका नाम बोलाउने क्रममा महाअभियोग सिफारिस समितिले बारका वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई पनि बोलाएको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेल, बारका पूर्वध्यक्षहरु शम्भु थापा र हरिहर दाहाललाई व्यक्तिगतरुपमा बोलाएको छ । सर्वोच्च बार एशोसिएनका अध्यक्ष पूर्णमान शाक्य, पूर्वमहान्यायाधिवक्ता …

आन्दोलनमा वकिलहरू : कति भुइँमा लडे, कति उठेर भागे (१३ तस्वीर)

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गरेको छ। सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका हुन्।प्रहरीको घेरा तोड्न खोजेपछि कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो। धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, व

दुवै बारले अध्यक्षकै नेतृत्वमा छाने ४ एमिकस क्युरी

सर्वोच्च बारले सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरीको रुपमा पठाउने निर्णय गरेको छ । सर्वोच्च बारको सोमवार (आज) बसेको बैठकबाट उक्त निर्णय गरिएको हो ।  त्यसैगरी नेपाल बार एशोसिएशनको तर्फबाट बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेर बहादुर केसीलाई पठाउने निर्णय गरेको हो ।  सर्वोच्च अदालतको न्यायाधीश हरी प्रसाद फुँयालको एकल इजलासले संवैधानिक निकायको नियुक्ती सम्बन्धी मुद्दालाई प्रधानन्यायाधीश सहित...

बार बैठकमा चर्काचर्की, वकिलहरूबीच चल्यो जुहारी

नेपाल बार एसोसिएसनको बैठकमा कानून व्यवसायीहरूबीच चर्काचर्की भएको छ। संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच आइतबार चर्काचर्की भएको हो। बैठकमा बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, हरिहर दाहाल, शम्भु थापा, शेर बहादुर केसी र अधिवक्ता टीकाराम भट्टराईले आफ्नो धारणा राख्दा जुहारी नै चलेको हो। बैठकमा सहभागी एक अधिवक्ताका अनुसार आज बसेको बैठकमा पूर्व महान्याधिवक्ता रमेश बडालले बार एसोसिएसनको भूमिका माथि प्रश्न नै प्रश्न उठाएका थिए।  विगतमा केपी शर्मा ओली सर...