दुवै बारले अध्यक्षकै नेतृत्वमा छाने ४ एमिकस क्युरी

सर्वोच्च बारले सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई एमिकस क्युरीको रुपमा पठाउने निर्णय गरेको छ । सर्वोच्च बारको सोमवार (आज) बसेको बैठकबाट उक्त निर्णय गरिएको हो ।  त्यसैगरी नेपाल बार एशोसिएशनको तर्फबाट बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेर बहादुर केसीलाई पठाउने निर्णय गरेको हो ।  सर्वोच्च अदालतको न्यायाधीश हरी प्रसाद फुँयालको एकल इजलासले संवैधानिक निकायको नियुक्ती सम्बन्धी मुद्दालाई प्रधानन्यायाधीश सहित...

सम्बन्धित सामग्री

विद्युत् सम्झौताविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा प्रश्न उठाउँदै दर्ता भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी (अदालतका सहयोगी) झिकाउन आदेश दिएको छ।...

ॐ हटाउने रिटमा राय दिन एमिकस क्युरी माग

काठमाडौँ – ‘ॐ’ लाई शब्द कोषबाट हटाउने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदाललते एमिकस क्युरी माग गरेको छ। प्रज्ञा प्रतिष्ठानको शब्द कोषबाट ‘ॐ’ शब्द हटाउन सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले २०७३ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए। अग्राधिकार प्राप्त भए पनि सात वर्षपछि बिहीबार सवोच्चले रिटको अन्तिम सुनुवाइका लागि राय दिन […]

वर्णविन्यास मुद्दामा एमिकस क्युरी माग

सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै दर्ता भएको रिट निवेदनमा एमिकस क्युरी (अदालतलाई राय दिने विज्ञ) मगाउने आदेश गरेको छ।...

वर्णविन्यास मुद्दामा एमिकस क्युरी माग

सर्वोच्च अदालतले नेपाली भाषाको वर्णविन्यास बिगारेको भन्दै दर्ता भएको रिट निवेदनमा एमिकस क्युरी (अदालतलाई राय दिने विज्ञ) मगाउने आदेश गरेको छ।...

भाषासम्बन्धी मुद्दामा ‘एमिकस क्युरी’ मगाउने आदेश

नेपाली शब्दकोशबाट ॐसहितका शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले ‘एमिकस क्युरी’ मगाउने  आदेश गरेको छ। सर्वोच्च अदालतका न्यायाधिश डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले सरकारको निर्णयविरुद्ध परेको...

शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं, ४ असोज । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको छ । सर्वोच्चले नेपाल बार एशोशिएसनलाई यसको व्याख्याका लागि भाषा र कानुनी दक्षता भएको व्यक्ति समावेश गरी एमिकस क्युरी पठाउन भनेको हो । अधिवक्ता स्वागत नेपाललगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय कुमार चुडाल र विनोद […]

एमिकस क्युरी पाठकको राय : प्रतिनिधिसभा विघटन संवैधानिक छ, चुनावमै जानुपर्छ

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले संसद विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी छन् । नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् । त्यस्तै उनले धारा […]

यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी

काठमाडौंः नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा राय दिने एमिकस क्युरी सिफारिस गरेका छन्। दुबै बारले मंगलबार दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा सिफारिस गरेका हुन्। सर्वोच्च अदालतको जेठ २६ गतेको आदेश अनुसार दुई बारले एमिकस क्युरी सिफारिस गरेका हुन्। नेपाल बारले पूर्वमहान्यायाधिवक्ता…

प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च बारले पठायो दुई जना एमिकस क्युरी

सर्वोच्च बारका सदस्य  विकास भट्टराईका अनुसार बारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई  एमिकस क्युरी पठाएको हो।

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी माग गरेको छ। संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको हो। आदेशमा अदालतका सहयोगी एमिकस क्युरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीहरु (सरकारी वकिल सहित)लाई असार १० गतेभित्र…