राप्रपा दुवै पक्षबाट टिम घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापा र राजेन्द्र लिङदेनले निर्वाचनबाट छानिने पदाधिकारीका लागि बिहीबार आआफ्नो टिम घोषणा गरेका छन्। महाधिवेशनको दोस्रो दिन दुवै पक्षले पदाधिकारीको टिम घोषणा गरेका हुन्। राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ। उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ। उनका अनुसार […]

सम्बन्धित सामग्री

कमल थापाको नेतृत्वमा घोषणा भयो राप्रपा नेपाल

कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो ।  तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको नाममा राप्रपा नेपाल थियो ।  तामाङले राप्रपा नेपालको नेतृत्व थापालाई सुम्पिएका थिए ।  राप्रपा महाधिवेशनमा राजेन्द्र लिङदेनसँग थापा पराजित भएका थिए । महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका थिए ।  तर, लिङदेनले सो विषयमा कुनै च...

कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं । नेता कमल थापाले आज शनिबाार राप्रपा नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गर्नुहुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उहाँले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लाग्नुभएको हो । उहाँले पार्टी घोषणा गर्नुअघि आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन समेत आह्वान गर्नुभएको छ । काठमाडौंको राष्ट्रिय […]

कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं : पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बो

थापाले 'राप्रपा नेपाल' ब्यूँत्याउने, फागुन ७ मा घोषणा

काठमाडाैं : कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्यूँत्याउने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापाले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्यूँत्याउने जनाएका हुन्।पार्टीकाे घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने थापाले विज्ञप्तिमा जनाएका छन्। थापाले विज्ञप्तिमा भनेका छन्, ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हाम

कमल थापाको नयाँ पार्टी 'राप्रपा नेपाल', घोषणा फागुन ७ मा

राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।  राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् ।&nb

राप्रपा महामन्त्रीमा रेखा थापाको उम्मेद्धवारी घोषणा

काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ईश्वर कार्कीलाई जानकारी दिईन् । हिजो (बुधबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको राप्रपाको एकता महाधिवेशनमा उनले महामन्त्रीमा उम्मेद्धवारी दिएकी हुन् । काठमाडौं क्षेत्र नम्बर ४ […]

राप्रपा अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौंमा यही मंसिर १५ गतेदेखि हुने पार्टीको महाधिवेशनमा आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफूले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले पार्टीमा रहेर नगरी नहुने काम धेरै रहेको र त्यो काम अपूरो छोडेर आफू बाहिरिन नसक्ने […]

राप्रपा महाधिवेशन : अध्यक्षमा कमल थापाको उम्मेदवारी घोषणा

काठमाडौँ- राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी थापाले फेरि अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङजस्ता नेताहरुको नाम स्मरण गरेका थिए । उनले […]

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदै

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरिँदैछ । बिहीबार लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।  उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा हुन लागेको छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’ अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेश