कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं । नेता कमल थापाले आज शनिबाार राप्रपा नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गर्नुहुने भएको छ । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उहाँले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लाग्नुभएको हो । उहाँले पार्टी घोषणा गर्नुअघि आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन समेत आह्वान गर्नुभएको छ । काठमाडौंको राष्ट्रिय […]