अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा

विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेट...

सम्बन्धित सामग्री

मेयरको आदेशमा अवैध उत्खनन्, नगरपालिकाका सवारी प्रहरी नियन्त्रणमा

महोत्तरीको गौशालास्थित मराहा खोलाबाट अवैध उत्खनन् गर्ने ६ वटा सवारी कारबाहीमा परेका छन् । अनुगमनका क्रममा नदीजन्य पदार्थको अवैध उत्खनन् गरेको फेला पारेपछि गौशाला नगरपालिकाको प्रदेश २–०४–००१ ग ०००१ नम्बरको जेसीबी, प्रदेश २–०२–००१ द ००१३ नम्बरको ट्याक्टर र अन्य ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको लागि सिफारिस गरेको हो ।