१५० शैयाको अस्पताल बनाउन कोरियासँग सम्झौता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शैयाको अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ( एक अर्ब […]

सम्बन्धित सामग्री

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

काठमाडौँ,१२ असोज । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अनुप्रस्था फाउण्डेशनका नीरन […]

पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।

जिल्ला अस्पताल व्यवस्थापनसम्बन्धी सम्झौता खारेज

लमजुङ– लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका विषयमा मानव विकास तथा सामुदायिक सेवा  र प्रदेश सरकारबीचको सम्झौता खारेजी सम्बन्धमा परिपत्र आएको छ । गण्डकी प्रदेश स्वास्थ्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता खारेजी  मन्त्रिपरिषद्को निर्णय बमोजिम तीन महिनाभित्र अस्पताल हस्तान्तरणको प्रक्रिया सरू गर्न एचडिसिएसलाई परिपत्र गरेको हो । गत सोमबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अस्पताल व्यवस्थापनका विषयमा […]

सडकआश्रित मानवको उपचारका लागि प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता

सडकआश्रित मानवहरुको स्वास्थ्योपचारलाई सहज बनाउनका लागि नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सम्झौता भएको छ। मानवसेवा आश्रमको संरक्षणमा आइपुगेका बेवारिसे नागरिकको अस्पतालले स्वास्थ्य उपचार गर्ने सम्झौतामा उल्लेख छ। सम्झौतापत्रमा महाराजगञ्जस्थित नेपाल...

लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ – गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ। दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको हो। २०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले […]

अस्पताल व्यवस्थापन सम्झौता खारेजीको तयारीमा गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ । दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडीसीएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आफैले सञ्चालन गर्ने तयारी गरेको हो ।२०५८ सालमा तत्कालीन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडीसीएसले गर्दै […]

कृषि विकास बैंक र क्यान्सर अस्पताल बीच सम्झौता

वीपी कोइराला क्यान्सर अस्पताल र कृषि विकास बैंक बीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो।

लुम्बिनी अस्पताल र पत्रकार महासंघबीच सम्झौता

९ माघ,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना परीक्षण र उपचारसम्बन्धी सम्झौता गरेको छ । कोरोना संक्रमण जाँच र उपचार सहजरुपमा मिलाउने उद्देश्यले आइतबार अस्पतालमा सम्झौता भएको हो । सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूको पीसीआर परीक्षण निःशुल्क गर्ने तथा एचडियू र आईसीयूका एक÷एक बेड पत्रकारलाई निःशुल्क उपलब्ध हुने छ । महासंघ […]

सम्झौता सकिएको १५ महिनामा पनि बनेन रोल्पा अस्पताल भवन

जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा  सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ ।  निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत  भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताए ।उनले भने, “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्य

अक्सिजन प्लान्ट निर्माण गर्न हेटौँडा अस्पताल र उद्योग संघबीच सम्झौता

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि आज अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयको रोहबरमा आगामी मे ३० तारिख भित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो। सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका…