९ माघ,बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग नेपाल पत्रकार महासंघ रुपन्देहीले कोरोना परीक्षण र उपचारसम्बन्धी सम्झौता गरेको छ । कोरोना संक्रमण जाँच र उपचार सहजरुपमा मिलाउने उद्देश्यले आइतबार अस्पतालमा सम्झौता भएको हो । सम्झौता अनुसार महासंघका सदस्य पत्रकारहरूको पीसीआर परीक्षण निःशुल्क गर्ने तथा एचडियू र आईसीयूका एक÷एक बेड पत्रकारलाई निःशुल्क उपलब्ध हुने छ । महासंघ […]