प्राविधिक रिपोर्ट नआउँदै बुद्धको जहाजलाई उडान अनुमति, मंगलबार गरिसक्यो दुई वटा फ्लाइट

काठमाडौं। सोमबार प्राविधिक समस्या आएर ग्राउण्डेड गराइएको बुद्धको ९ एन-एएनआइ कलसाइनको जहाजले २४ घण्टा नबित्दै उडान सुरु गरेको छ। कम्पनीको यो

सम्बन्धित सामग्री

संखुवासभामा हेलिकाेप्टर प्रहरीकाे नियन्त्रणमा

संखुवासभा । संखुवासभाको भोटखोला गाँउपालिकाको हटियामा अनुमति बिना हेलिकाेप्टर उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको हेलिकाेप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति विपरित निषेधित क्षेत्रमा उडान भरेको भन्दै प्रहरीले अल्टिच्यूड एयरको ९ एन एएमएक्स कल साईनको हेलिकाेप्टर नियन्त्रणमा लिएको हो । मंगलबार बिहान काठमाडाैंबाट संखुवासभाको भोटखोला गाँउपालिकामा रहेको टेलिकमको टावर सञ्चालनका लागि […]

निषेधित क्षेत्रमा उडान भरेपछि हेलिकप्टर नियन्त्रणमा

संखुवासभा : भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकप्टर उडान गरेपछि नियन्त्रणमा लिइएको छ। अनुमतिबिना निषेधित क्षेत्रमा अल्टिच्युड एयरले उडान गरेपछि हेलिकप्टरलाई मंगलबार बिहान १० बजे नियन्त्रण लिइएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए। प्रजिअ यादवका अनुसार गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी अल्टिच्युड एयरको ९ एन हेलिकोप्टर सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।भोटखोला गाउँपालिकाको जेनेरेटर बोक

थप तीन देशमा उडान खोल्ने तयारी

सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ ।थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान अनुमति दिने देशमा कोभिड–१९को […]

सबै देशमा उडान खुला

कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

जोखिम मूल्याङ्कन गरेर अन्तर्राष्ट्रिय हवाइ उडान अनुमति दिने सीसीएमसीको निर्णय

काठमाडौँः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण जोखिमको अवस्था मूल्याङ्कन गरेर सबै देशहरुमा हवाइ उडानको अनुमति दिने निर्णय गरेको छ। मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो।  जोखिम मुल्याङ्कन गरी अन्य मुकुलमा पनि