थप तीन देशमा उडान खोल्ने तयारी

सरकारले थप ३ देशको हवाई सेवा खोल्ने तयारी गरेको छ । जापान, मलेसिया र युनाईटेड अरब इमिरिट्समा व्यावसायिक उडान खोल्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा प्रस्ताव गरेको जनाएको छ ।थप देशहरुमा नियमित व्यावसायिक उडान गर्नको लागि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरेको मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । “उडान अनुमति दिने देशमा कोभिड–१९को […]