जतिबेला ट्राफिक प्रहरीले मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेको लाइसेन्स खोस्न थाल्यो, सर्वसाधारणमा एक किसिमको अन्योल थियो– एक थोपा रक्सी खान नपाइने यो कस्तो नियम हो? विकसित देशहरूमा पनि यो हदसम्मको कडाइ त विरलै हुन्छ। दिन बित्दै गए। सर्वसाधारणको गुनासो कम हुँदै गयो, उता ट्राफिक प्रहरी पनि आफ्नो निर्णयमा अडिग रह्यो। मादकपदार्थ बिक्रीदेखि रात्रिकालीन व्यवसायलाई…