फिफा विश्वकपका लागि बन्दै गरेका रङ्गशालामा कार्यरत आप्रवासी श्रमिकहरूलाई महिनौंसम्म पारिश्रमिक नदिइएको खुलासा भएको छ।
कतारको फिफा विश्वकप रङ्गशालाका लागि निर्माण परियोजनामा रोजगारत् आप्रवासी श्रमिकहरूले सात महिनासम्म बिना पारिश्रमिक श्रम गर्नुपरेको एम्नेस्टी इन्टरनेसनलले खुलासा गरेको हो। अल बयात रङ्गशालाको बाहिरी आवरण निर्माणका लागि एक खरब १७ अरब भन्दा धेरै रूपैयाँमा