आप्रवासी सुविधाका लागि नक्कली डकैती गर्ने न्युयोर्कका रामभाई र बलविंदर पक्राउ

न्युयोर्क सिटीका दुई जना पुरुषले अमेरिका भरका स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा काम गर्ने कामदारलाई अध्यागमन सुविधा दिलाउनका लागि नक्कली सशस्त्र डकैती गरेको संघीय अभियोजकहरूले सार्वजनिक गरेका छन् । उनीहरुले स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा नक्कली डकैती गर्ने र पीडितहरुलाई अध्यागमन सुविधाका लागि आवेदन दिन लगाउने तथा त्यसबापत रकम लिने गरेको खुलासा भएको हो । […]

सम्बन्धित सामग्री

श्रीमान–श्रीमतीमाथि कुटपिट गरी डकैती गर्ने तीनजना पक्राउ

रामेछापको दोरम्वा शैलुुङ गाउँपालिका–४ स्थित पासेवन ओख्रेनीका ८८ बर्षिय हर्कवहादुर नगरकोटीको घर तोडफोड गरी डकैती गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका–४ बस्ने ३४...

चोरी, डकैती गर्ने १५ जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले चोरी डकैतीमा संलग्न १५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । कपरिसरले आज पत्रकार सम्मेलन गर्दै काठमाडौं जिल्लामा चोरी डकैतीका दुई घटनामा संलग्न गिरोहका सदस्यलाई सार्वजनिक गरेको हो । कार्तिक २८ गते काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा डकैती गरी भागेका १० जनालाई प्रहरीले पक्राउ गरेको हाे । […]

ताप्लेजुङस्थित आइएमइमा दिनदहाडै डकैती, तीन जना पक्राउ

ताप्लेजुङ जिल्लाको मुटु विरेन्द्र चोकमा आइएमइ मनिट्रान्सफर दिनदहाडै दिउँसै डकैती गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सर्वजनिक गरेको छ। गत असोज १७ गते विहान ९ बजेर २१ मिनेट जाँदा...

डकैती गरेको आरोपमा २ जना पक्राउ दुई थान बन्दुक र गोली बरामद

१९ भदौ, वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नं. १० बस्ने वर्ष ४० को जवाहिर महतो रहेका प्रहरीले जनाएको छ । राति नै पक्राउ परेका उनीहरुलाई प्रहरीले […]

चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको चाबहिलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा पसल सञ्चालन गर्दै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन सटर खोलेकी थिइन् । सोही समयमा तीन जना सटरभित्र […] The post चाबहिलमा एक महिलाको हातखुट्टा बाधेर डकैती, पाँच जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

डाका गिरोहका योजनाकार पक्राउ

डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधि

महाेत्तरी : डकैतीका मुख्य योजनाकार चार महिनापछि पक्राउ

महाेत्तरी – महोत्तरी प्रहरीले सम्सीमा डकैती भएको चार महिनापछि घटनाका मुख्य योजनाकारलाई पक्राउ गर्न सफल भएकाे छ ।  सम्सी गाँउपालिका १ पर्सा देवाडमा भएको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका २ पुनर्वासका ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गरेको हो । सोनमा गाँउपालिका ३ बाट पक्राउ गरेका पासवानलाई बिहीवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलन गरेर सार्वजानिक गरिएको हो ।  प्रहरीका अनुसार पासवानलगायतका हतियारधारी समूहले गएकाे असार ३ गते राति स्थानीयव...

फिल्मी शैलीमा डकैती गर्ने चार युवक पक्राउ

झापा : भद्रपुरमा फिल्मी शैलीमा डकैती गर्ने योजना बनाएका चार युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-१४ निवासी २७ वर्षीय कृष्ण बिर्जा, सोही वडाका १९ वर्षीय शैलेश राजवंशी, २० वर्षीय विष्णु भण्डारी र १९ वर्षीय कमल विश्वकर्मा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।कृष्ण जन्माष्टमीको राति साढे ११ बजे भद्रपुर-९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नाबालक छोरा मात्र भएको अवस्थामा झ्यालको रड बङ्ग्याएर उनीहरू डकैत गर्न पुगेका थिए।तिम्सिनाको घरमा दुई जना

नेपाल टेलिकमको लाखौँ रुपैयाँबराबरको सामान डकैती गर्ने चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय सप्तरीले नेपाल टेलिकमको बिटिएस साइट (टावर)मा लाखौँ रुपैयाँबराबरको सामान डकैती गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिप्रकाले डकैती कार्यमा संलग्न सिराहाको लाहान नगरपालिका–१३, सरस्वती टोलका २२ वर्षीय राकेश...