स्वायत्तका नाममा उन्मत्त : बागमती र कर्णालीका दुई स्थानीय तह बने ‘कागको बिचमा बकुल्ला’

काठमाडौँ । दुई स्थानीय तहले ‘स्वायत्त’ भन्दै सङ्घीय सरकारको उच्च प्राथमिकताप्राप्त कार्यक्रम संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए-लिजा) शुरु नै नगरेको भेटिएको छ । जबाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धात्मक सुधारमार्फत स्थानीय तहमा सुशासन कायम गर्न कोशेढुंगा साबित हुने मानिएको लिजा अटेरी गर्ने स्थानीय तहमा बागमती प्रदेशस्थित मध्यपुर ठिमी नगरपालिका र कर्णाली प्रदेशको भैरवी गाउँपालिका रहेका छन् । सङ्घीय […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : अझै ४ पालिकाको मत परिणाम आउन बाँकी

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको […]

उपत्यकाका सात स्थानीय तह प्रमुखमा पुरानै अनुहार

उपत्यकाका २१ मध्ये सात स्थानीय तह प्रमुखमा पुरानै दोहोरिएका छन् । काठमाडौंका दक्षिणकाली, चन्द्रागिरि र टोखा नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिका तथा भक्तपुरको भक्तपुर नगरपालिका...

बागमती प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिन स्वीप’ गर्छ : इन्द्र बानियाँ

नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । सत्ता गठबन्धनको प्रदेश संयन्त्रका संयोजकसमेत रहेका बानियाँले बागमती प्रदेशका सबै पालिका जित्ने गरी गृहकार्य भइरहेको बताए ।रातोपाटीसँगको कुराकानीमा उनले पाँच दलीय गठबन्धनभित्र मन र मत मिलाएर सबै पालिका जित्ने दाबी गरे । शुक्रबारसम्म बागमतीका १३ जिल्लामा गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँट भइसक्ने बानियाँको भनाइ छ ।काँग्

स्थानीय चुनाव : काँग्रेस बागमती प्रदेशले तोक्यो जिल्ला संयोजक

स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस बागमती प्रदेश समितिले प्रदेश अन्तर्गतका जिल्लाहरुमा संयोजक तोकेको छ ।  सभापति इन्द्रबहादुर बानियाँले पार्टी र तालमेल गरिएका दलहरूका उम्मेदवारलाई विजयी गराउन  बागमती प्रदेशका १३ जिल्लामा संयोजकहरू तोकेका हुन् ।नेपाली काँग्रेस बागमती प्रदेशले एक विज्ञप्ति जारी गर्दै उपसभापति चन्द्र महर्जनको संयोजकत्व एवं निर्देशनमा रहने गरी १३ जिल्लाका पालिकाहरुमा तोकिएका प्रदेश प्रतिनिधिहरूसँग समन्वयकारी भूमिका निर्वाह गर्न प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई जि

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।आइतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत सम

आवश्यकताका आधारमा मात्र गठबन्धन गर्नुपर्छ : बागमती कांग्रेस

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा मात्र सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ।कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा आवश्यकता र औचित्यको आधारमा स्थानीय तहमा समन्वय गरी सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरूको सुझाव रहेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालील

स्थानीय तह होइन ‘स्थानीय सरकार’ भन्नुपर्छः पूर्वमुख्यमन्त्री पौडेल

काठमाडौँ – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् । नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् । ‘हामी स्थानीय सरकारभन्दा स्थानीय तह भन्न रुचाउँछौँ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसात् गर्न […]

स्थानीय तह होइन ‘स्थानीय सरकार’ भन्नुपर्छः पूर्वमुख्यमन्त्री पौडेल

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई अबदेखि ‘स्थानीय सरकार’ भन्नु पर्ने बताएका छन् । नेपाल नगरपालिका संघले आफ्नो २९औं साधारणसभाको अवसरमा आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्थानीय सरकार भन्न आग्रह गरेका हुन् । ‘हामी स्थानीय सरकार भन्दा स्थानीय तह भन्न रुचाउँछौ । स्थानीय तहलाई सरकार भन्न रुचाएका छैनौं । सरकार भन्नेलाई आत्मसाथ गर्न नसकेको हो की,’ पौडेलले भने । स्थानीय तह र प्रदेश सरकारबीच समन्वय हुन नसको उनले जनाए

बागमतीमा ‘एक स्थानीय तह, एक उद्योग’

काठमाडौं। बागमती प्रदेशले ‘एक स्थानीय तह, एक उद्योग’का लागि आवश्यक बजेटको बिनियोजन गरेको छ। प्रदेश सरकारका सबै स्थानीय तहमा उद्योग सञ्चालन गर्ने लक्ष्यसहित प्रदेश सरकारले यस्तो योजना ल्याएको हो। हाल प्रदेशका १५ स्थानीय तहमा औद्योगिक ग्रामको योजना अगाडी बढ्दैछ।